You are viewing the translated version of (नियम १२ को उपनियम (१) सँग सम्बन्धित).
Schedule 5
(नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
मेलमिलापद्वारा मुद्दा समाधान गर्न दिइने निवेदनको ढाँचा
श्री ………………….
………………….
विषयः– मेलमिलापद्वारा मुद्दा समाधान गरी पाउँ ।
……………….. वादी/पुनरावेदक/निवेदक र ………………. प्रतिवादी/ प्रत्यर्थी भएको …………….. मुद्दा त्यस …………….. मा कारवाही भइरहेकोमा सो मुद्दा मेलमिलापको प्रक्रियाद्वारा समाधान गर्ने मेरो/हाम्रो इच्छा भएकोले सो मुद्दा मेलमिलापको प्रक्रियाद्वारा समाधान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरी पाउन यो निवेदन गरेको छु/छौं । निवेदनमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदकको,–
सहीः
नामः
मितिः